सभामुख घिमिरेले गृहमन्त्री लेखकसँग छलफल गरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति र संसदमा रास्वपाले जारी राखेको भिजिट भिसा … पूरा पढ्नुहोस् »

गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

जनकपुरधाम । गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई नगरपालिका प्रवेशमा रोक लगाइएको छ। आइतबार उपप्रमुख कुशवाहाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा अनियमितताको लागि दर्ता चलानी खाली राखेको भेटाएपछि दर्ता … पूरा पढ्नुहोस् »

नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो … पूरा पढ्नुहोस् »

रास्वपाका सांसद निलो रिबन लगाएर संसद् भवनमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आजको प्रतिनिधिसभा बैठकमा मानव तस्करीविरुद्धको अभियानलाई समर्थन जनाउँदै निलो रिबन भिरेर संसद् भवन प्रवेश गरेका छन्। सांसदहरू बैठक सुरु हुनुअघि संसद् भवनको … पूरा पढ्नुहोस् »

फेसबुकमा ‘अलविदा’ लेखेका डा. श्रेष्ठ गृहमन्त्रीलाई भेटेर दिए धन्यवाद

काठमाडौं । फेसबुकमा ‘अलविदा’ लेखेर हराएका डा. केशव श्रेष्ठ मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेटिएका छन् । मानसिक दबाब र कामको अन्यायपूर्ण अनुभवको पीडा बोकेर उनी भैंसेपाटीस्थित मन्त्री निवास पुगेका हुन्। … पूरा पढ्नुहोस् »

इजरायलमा आणविक आक्रमण गर्ने समाचार गलत-पाकिस्तान विदेशमन्त्री दार

इस्लामाबाद । पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गरेका छन् । उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा … पूरा पढ्नुहोस् »

बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको बताइएको छ … पूरा पढ्नुहोस् »

इजरायल छोड्न आफ्ना नागरिकलाई चीनको आग्रह

काठमाडौँ । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म छिटो इजरायल छोड्न आग्रह गरेको छ । इजरायली हवाई क्षेत्र बन्द भएकोले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा पार … पूरा पढ्नुहोस् »

काभ्रेमा शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना अभियान

काभ्रेपलाञ्चोक । यहाँका स्थानीय तह ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरिएको गत जेठ … पूरा पढ्नुहोस् »

‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन्- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । आज प्रेस सेन्टर चितवनले शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले … पूरा पढ्नुहोस् »