टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश

काठमाडौँ । एलन मस्कको प्रसिद्ध विद्युतीय कार निर्माता टेस्ला आधिकारिक रूपमा भारतमा प्रवेश गरेको छ ।  मंगलबार, मुम्बईको बीकेसीमा टेस्लाको पहिलो शोरूम सुरु गरिएको हो । टेस्लाको शोरूम मुम्बईको बान्द्रा … पूरा पढ्नुहोस् »

लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ- शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् । काठमाडौँमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सीपयुक्त र सक्षम युवा नै सबल, आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माणको सबैभन्दा शक्तिशाली आधारस्तम्भ भएको बताएका छन्। विश्व … पूरा पढ्नुहोस् »

कोरला नाका पूर्ण सञ्चालनमा ल्याउने तयारी भइरहेको छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् । मुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

साफ यू-२० महिला च्याम्पियनसिप- आज नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौँ । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

एनआईएमबि नेपालपे कार्डमा आबद्ध,डोमेस्टिक कार्ड सञ्चालनमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेसनल कार्ड स्वीच (एनपीएस,एनसीएस) तथा नेपालपे कार्ड मा आबद्ध भएको छ । यस सन्दर्भमा दुबै संस्थाबीच … पूरा पढ्नुहोस् »

ऊर्जा विकासमा १० वर्षे संकटकाल घोषणा गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले १० वर्षे ऊर्जा विकास संकटकाल घोषणा गर्न सरकारसँग माग गरेको छ । लोडसेडिङ अन्त्य गरी देशलाई अर्बौंको बिजुली निर्यात गर्ने अवस्थामा … पूरा पढ्नुहोस् »

ट्रम्पद्वारा युक्रेनलाई उच्च-गुणस्तरीय हतियार पठाउने घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई ‘उच्च-गुणस्तरीय हतियार’ उपलब्ध गराउने घोषणा गरेका छन्। नेटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटपछि ट्रम्पले युक्रेनले ‘आफूले चाहेको गर्न सकोस्’ भन्ने सुनिश्चित गर्न अमेरिकाले सहयोग … पूरा पढ्नुहोस् »

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज पनि सोही मूल्यमा कारोबार भईरहेको … पूरा पढ्नुहोस् »

मन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको जानकारी गराएका हुन् । केही दिनअघि मन्त्री … पूरा पढ्नुहोस् »