अनौपचारिक क्षेत्रलाई औपचारिकमा लैजानका लागि राज्यले हरेक हिसाबले सहुलियत दिनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष … पूरा पढ्नुहोस् »

कारबाही फिर्ता नगरे कांग्रेस असन्तुष्ट पक्षले दबाब अभियान चलाउने

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले अनुशासन समितिले गरेको कारबाही फिर्ता नगरिए त्यसविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने चेतावनी दिएको छ । अनुशासन समितिले २५ असारमा १८ जना नेता कार्यकर्तालाई पार्टीबाट … पूरा पढ्नुहोस् »

२४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्य, नायब सुब्बा दिपकप्रसाद अधिकारी, कार्यालय सहयोगी टिकाराम राउतलाई घुस रकमसहित मंगलबार नियन्त्रणमा लिएको छ । आयोगले २४ लाख … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा सदस्य न्यौपाने सामान्य प्रशासनमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य … पूरा पढ्नुहोस् »

‘हामी अनुहार छोपेर हिँड्नुपर्ने अवस्थामा छौँ’

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणको दलदलमा फस्दै गएको र भ्रष्टाचारले जरा गाडेको भन्दै विजयको गर्जन गर्न लज्जास्पद भएको बताएका छन् । उनले सरकारका मन्त्रीहरू … पूरा पढ्नुहोस् »

भिजिट भिसामा स्पेन गएकाहरूबारे छानबिन गर्न समिति गठन

काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई लैजाने गिरोहको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाले गरे आजपनि प्रतिनिधिसभाको बैठक बहिस्कार (लाइभ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक … पूरा पढ्नुहोस् »

राजीनामा दिएका मन्त्री गुप्तालाई पक्राउ गर्न माग

काठमाडौँ । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजीनामा दिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पक्राउ गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले देश भ्रष्टाचारीको देश भनेर चिनिएको … पूरा पढ्नुहोस् »

फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर

काठमाडौं । फिल्म‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । विवाहको दृश्यसँगै सुरु हुने टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपना केन्द्रमा छ । कोरिया जान … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । घरपझोङ गाउँपालिका–१ र २ लाई जोड्ने कालीगण्डकी नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ। दुई वर्षमा सम्पन्न भएको उक्त पुलले घरपझोङ–१ स्थित छैरो र चिमाङ गाउँका बासिन्दालाई ठूलो राहत … पूरा पढ्नुहोस् »