परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भई आज स्वदेश … पूरा पढ्नुहोस् »

सुनचाँदीको मुल्य आज कति ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरको छ । आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीले विहिबार सरकारसँग सहमति गरेपछि महासंघले आजदेखि सुनचाँदीको मुल्य अपडेट शुरु गरेको हो … पूरा पढ्नुहोस् »

केरुङमा अलपत्र नेपालीलाई नेपाल ल्याउन सरकारसँग माग

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले केरुङमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल ल्याउन सरकारसँग माग गरेका छन् । नेता कोइरालाले व्यवसाय र कामको लागि केरुङ गएका  नेपालीहरु अलपत्र … पूरा पढ्नुहोस् »

सरकार–सुनचाँदी व्यवसायीबिच ६ बुँदे सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले बताए । अर्थ मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »

सहकारी संस्थाको ऋण तिर्न बागमती सरकारको आग्रह

काठमाण्डौं । बागमती प्रदेश सरकारले सहकारी संस्थाबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ । बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज सूचना जारी गर्दै सहकारी संस्थाबाट … पूरा पढ्नुहोस् »

क्षतिग्रस्त संरचनाको पुनःनिमार्ण गरी विद्युत् उत्पादन र प्रसारणको व्यवस्था मिलाउन इप्पानको आग्रह

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गत मङ्गलबार बिहान चीनको तिब्बतदेखि नेपाल प्रवेश गर्ने ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरी विद्युत् उत्पादन र … पूरा पढ्नुहोस् »

सदगुरुमा नमन

५० बर्ष अघि अरनिकोमा.बि. गाम्चामा पढाउँनुभएका हाम्रा आदरणियगुरु रबिराम अर्यालसँगआज गुरु पुर्णिमकादिन आशिर्वाद लिनेमौका पाईयो । गुरु ब्रम्हा गुरु बिष्णुगुरु देव महेश्वरगुरु साक्षात परब्रम्हातस्मैश्री गुरवे नमः । हाम्रा गुरुकोआगंन आईयोधेरैपछिकोदर्शन … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ। यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक … पूरा पढ्नुहोस् »

एनआईसी एशिया र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सिद्धार्थ हस्पिटालिटी समूहसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित देशभरिका २२ होटल … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले चेक बाउन्सबारे गर्यो १० नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक बाउन्सबारे नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार चेक अनादार सम्बन्धि केही बुँदामा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई लागू गराउन परिपत्र जारी … पूरा पढ्नुहोस् »