ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका-२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा … पूरा पढ्नुहोस् »

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब २६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री खड्काले … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने भएको छ । शुक्रबार बसेको काठमाडौं महानगरपालिकाको ४०औं कार्यपालिका बैठकले असार २९ गते बिहान कार्यपालिका बैठक र दिउसो १७औं नगरसभा अधिवेशन … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक रुपमा लयमा फर्किए पनि बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको बताएका छन् । शुक्रबार आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ ।  मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन … पूरा पढ्नुहोस् »

बालुवाटारबाट नेविसंघका नेताहरू प्रहरीको नियन्त्रणमा

काठमाडौं । बालुवाटारबाट नेपाल विद्यार्थी संघ नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शनमा उत्रेका विद्यार्थी नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेविसंघका काठमाडौं अध्यक्ष अन्शुल केसी, … पूरा पढ्नुहोस् »

‘विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखेका हौँ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतको खपत बढाउनका लागि ईभीको करलाई स्थिर राखिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति … पूरा पढ्नुहोस् »

जनसङ्ख्या वृद्धिदर घट्नु मानव अस्तित्वमाथि कै खतरा हो- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् । विश्व जनसङ्ख्या … पूरा पढ्नुहोस् »

माधव नेपाल र वामदेव गौतमबिच पार्टी एकता गर्ने सहमति

काठमाडौँ । नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । अध्यक्ष नेपाल र गौतमले आज शुक्रबार पार्टी एकता गर्ने सहमति … पूरा पढ्नुहोस् »

एसीसी यू–१६ इस्ट जोन कप विजेतालाई क्यानले नगद पुरस्कार प्रदान गर्ने

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी … पूरा पढ्नुहोस् »