इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु

विराटनगर । इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । इटहरी प्रहरीका अनुसार २५ वर्षका र अर्का ३० वर्षका दुई युवाको मृत्यु भएको छ । उनीहरुको नाम भने … पूरा पढ्नुहोस् »

अत्यधिक बल प्रयोग नगर्न सुरक्षा निकायलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । जेन जेड नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप हुँदा सैयौँ घाइते भएका छन् । राष्ट्रिय मानव अधिकार … पूरा पढ्नुहोस् »

सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिए

काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिएका छन् । जेनजीहरुको आन्दोलनका कारण उनीहरू सिंहदरबारमै थुनिएका हुन् । सरकारको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बन्दै सो क्षेत्रमा कर्फ्यु लगाइएको … पूरा पढ्नुहोस् »

झापामा प्रधानमन्त्री ओलीको निवासमा आगजनीको प्रयास

काठमाडौं । झापामा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनीको प्रयास भएको छ । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुका अनुसार करिब १५० जनाको समूहले मालपोत कार्यालय र प्रधानमन्त्रीको निवासमा आक्रमण … पूरा पढ्नुहोस् »

माओवादीद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ । साथै माओवादीले सरकारले नरसंहार गरेको पनि दाबी गरेको छ । ‘जनतासँग माओवादी मध्यपहाडी पुष्पलाल … पूरा पढ्नुहोस् »

सरकारले जेनजीको उपचार नि-शुल्क गर्ने

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएकालाई सरकारले नि स्शुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते भएका नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क … पूरा पढ्नुहोस् »

बार एसोसिएशनद्वारा अभिव्यक्ति स्वतन्त्रता र प्रदर्शनको अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह

काठमाडौं । जेनजी समूहद्वारा आयोजित प्रदर्शनमा सुरक्षा निकायले देखाएको दमनात्मक व्यवहारप्रति सर्वोच्च अदालत बार एसोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनमा सरकारको निर्देशनमा प्रयोग गरिएको बलप्रति बार एसोसिएशनले विरोध … पूरा पढ्नुहोस् »

गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । जेनजीको प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिएको छ । अहिले नेपाली कांग्रेसभित्रैबाट उनको राजीनामा माग हुन थालेको छ । कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेलले गृहमन्त्री … पूरा पढ्नुहोस् »

रास्वपा सांसद श्रेष्ठद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । … पूरा पढ्नुहोस् »

रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी

बुटवल । रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ । रुपन्देहीमा पनि जेनजीको आन्दोलनमा उग्र हुदै तोडफोडमा उत्रिएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको जनाएको छ । रुपन्देहीका प्रमुख … पूरा पढ्नुहोस् »