कांग्रेसले बोलायो पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बोलाएको छ । जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाको निवासमा … पूरा पढ्नुहोस् »

जेन–जीको प्रदर्शनमा १४ को मृत्यु

काठमाडौं । काठमाडौँमा आजबाट जेन–जीहरुले गरेको प्रदर्शनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । सरकारको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएसँगै … पूरा पढ्नुहोस् »

प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौं । जेन–जी प्रदर्शनमा नयाँबानेश्वरमा प्रदर्शनका क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ । यो सँगै जेन–जी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुगेको छ । … पूरा पढ्नुहोस् »

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको छ । सिभिल अस्पताल र केएमसी अस्पतालमा एकरएक जना … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने गरि बैठक बोलाइएको छ । जेनजी आन्दोलनले आज संसद भवनमा प्रवेश गरेपछि … पूरा पढ्नुहोस् »

बानेश्वर आन्दोलनमा २ जनाको मृत्यु

काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजी युवाहरूले थालेको आन्दोलनले हिंसात्मक स्वरुप लिएको छ । अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ । प्रहरीको गोली लागेर राजधानीको निजामती अस्पतालमा … पूरा पढ्नुहोस् »

कालिन्चोक इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाण्डौं । कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाण्डौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ५.७९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि १५.७८९५ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका … पूरा पढ्नुहोस् »

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ … पूरा पढ्नुहोस् »