महालक्ष्मी विकास बैंकको क्रेडिट कार्डमार्फत टुर प्याकेज खरिद गर्न सकिने सुविधा

प्रभु महालक्ष्मी लाइफको ‘क्लव एचिभर्स अवार्ड सेरेमोनी’ सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २०८१।८२ सालको क्लव एचिभर्स अवार्ड सेरेमोनी पोखरामा भव्यताका साथ सम्पन्न गरेको छ । भाद्र १६ देखि १९ गतेसम्म चलेको चारदिने कार्यक्रममा देशभरिका उत्कृष्ट अभिकर्ता … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

ओलीको राजनीतिक प्रतिवेदन, कांग्रेसले उपलब्धि जोगाउन सकेन, माओवादी एण्टिथेसिस

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई हेर्ने दृष्टिकोण सार्वजनिक गरेका छन् । उनले एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक … पूरा पढ्नुहोस् »

एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी केन्द्रीय … पूरा पढ्नुहोस् »

अब नेपालमा कुन कुन सामाजिक सञ्जाल चल्छ ?

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि बन्द हुने हल्ला फैलीरहेका बेला अब भने बन्द गर्ने भएको हो । अब सामाजिक … पूरा पढ्नुहोस् »

सामूहिक भावना र भातृत्वभावका साथ जिम्मेवारी वहन गर्न प्रहरी महानिरीक्षक खापुङको निर्देशन

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले सामूहिक भावना र भातृत्वभावका साथ आआफ्नो जिम्मेवारी वहन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि प्रहरी प्रधान कार्यालयमा आज … पूरा पढ्नुहोस् »

‘डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी’

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ … पूरा पढ्नुहोस् »

सरकारले युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने

काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »