समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई बधाई तथा शुभकामना दिँदै समितिमा विचाराधीन विधेयकलाई अघि बढाउन सुझाव दिएका छन् । समितिको आजको बैठकमा सदस्यहरूले विधेयक … पूरा पढ्नुहोस् »

‘प्रेम गीता’ को टिजर सार्वजनिक, माघ २३ देखि देशव्यापी प्रदर्शनमा आउने

काठमाडौँ । नेपाली चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक भएको छ । राजेन्द्र बस्नेतको डेब्यु निर्देशनमा बनेको यस चलचित्र आगामी माघ २३ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने समेत टिजर मार्फत … पूरा पढ्नुहोस् »

टप एन्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । अष्ट्रेलियाको नर्दन टेरोटवरीमा भएको टप एण्ड टी२० कप र साउथ अष्ट्रेलियासाग अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई क्यान पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

एमाले नेता ऐन महरविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीले तोडे अनसन

धनगढी । चिकित्सा शिक्षा सुधारका मागसहित कैलालीको गेटा अस्पतालमा आइतबारदेखि अनशनरत डा. गोविन्द केसीले स्वास्थ्यमा समस्या गहिरिएपछि आज मंगलबार अनशन तोडेका छन्। चिकित्सकका अनुसार उनको शरीरमा ग्लुकोजको मात्रा अत्यधिक न्यून … पूरा पढ्नुहोस् »

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै दायर रिटलाई पूर्ण सुनुवाईमा पठाउन आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अवैधानिक रहेको दावी गर्दै दायर रिटको सुनुवाई पूर्ण इजलासमा पठाउन आदेश भएको छ । सर्बोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफद्वारा एएमएल–सीएफटी तालिम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्ड्रिङ तथा सीएफटीका साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलाई इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको छ । … पूरा पढ्नुहोस् »

डा. गोविन्द केसीको मुटुको चालमा गडबडी

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि भन्दै कैलालीको गेटा मेडिकल कलेजमा गत आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको उनका सहयोगीले बताएका छन् । सहयोगी डा. … पूरा पढ्नुहोस् »

सी जिनपिङ र पुटिनबीच भेटवार्ता

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । यो भेट बुधबार चीनमा हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेडको एक दिन … पूरा पढ्नुहोस् »