माओवादीको केन्द्रीय समिति बैठक सम्पन्न , प्रचण्डको प्रस्ताव पारित

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ। बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गर्दै सकिएको माओवादी नेता रहिश साहले जानकारी दिए । प्रचण्डले … पूरा पढ्नुहोस् »

माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । ‘सम्पत्ति छानबिन … पूरा पढ्नुहोस् »

सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, वार्षिक नाफा(नोक्सानी हिसाब, नगद प्रवाह विवरण लगायतका … पूरा पढ्नुहोस् »

अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न पत्र

काठमाडौं । अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवा सुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार … पूरा पढ्नुहोस् »

आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीले कर्जाको पुनर्तालिकीकरण पुस मसान्तसम्म गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘जेनजी’ आन्दोलनबाट प्रभावित उद्योग र व्यावसायिक प्रतिष्ठानलाई विभिन्न राहत दिनेगरी एकीकृत निर्देशन, २०८१ संशोधन गरेको छ । यो आन्दोलनबाट प्रभावित उद्योगी तथा व्यवसायीहरूलाई कर्जाको पुनर्तालिकीकरण … पूरा पढ्नुहोस् »

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमनप्राधिकरण ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमासहकार्यगर्न समझदारी पत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट बैंक र मुल्यांकनकर्ताबीच विवाद अन्त्य

काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल भ्यालुअर्स एसोसिएसनबीच मुल्यांकनकर्ता सम्बन्धी विवाद अन्त्य गर्दै सहमति भएको छ। सहमति अनुसार अबदेखि कुनै पनि मुल्यांकनकर्तालाई कालोसूचीमा राख्ने वा कारबाही अघि बढाउने निर्णय … पूरा पढ्नुहोस् »

सिंहदरबारको पुनर्निर्माणका लागि उपत्यका मेयर्स फोरमले पाँच करोड सहयोग गर्ने

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले सिंहदरबारको पुनर्निर्माणका लागि पाँच करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरमका अध्यक्ष एवं ललितपुर महानरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त … पूरा पढ्नुहोस् »

जोगबनी बजार तनावग्रस्त

विराटनगर । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । दसैँको किनमेलका लागि … पूरा पढ्नुहोस् »

भारतविरुद्ध खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा

काठमाडौं । भारतविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक नेपाली राष्ट्रिय टोलीको शुक्रबार नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्यप्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् … पूरा पढ्नुहोस् »