माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २७ औँं वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१।८२ को बार्षिक प्रतिबेदनपारित गर्नुका साथै … पूरा पढ्नुहोस् »

८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको छ । एमबीबीएस र बीडीएस सकाएर चिकित्सक … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निष्कासन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले … पूरा पढ्नुहोस् »

सहकारी दर्ता गर्न सहकारी नियमन प्राधिकरणको छुट्टै सफ्टवेयर निर्माण

काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी दर्ताका लागि आफ्नो छुट्टै सफ्टवेयर निर्माण गरेको छ । असोजभित्रै उक्त सफ्टवेयर मार्फत सहकारी दर्ता प्रक्रिया थालनी गर्ने पनि जनाइएको छ । सहकारी दर्ताका … पूरा पढ्नुहोस् »

जीवन बीमक संघ नेपालको छैठौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति गठन

काठमाण्डौं । जीवन बीमक संघ नेपालको काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ । सभाले सर्वसम्मत रूपमा प्रवीणरमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको … पूरा पढ्नुहोस् »

सगुन सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न

सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘उत्कृष्ट ब्यवसायीक दिगो वित्तीय संस्था’ भन्ने नाराका साथ सदस्यहरुलाई वित्तीय सेवा प्रदान … पूरा पढ्नुहोस् »

सामुहिक साकोसको २७ औं साधारण सभा सम्पन्न

भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनलाई पालना गर्दै सभा … पूरा पढ्नुहोस् »

व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासंघको माग

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी दिनमा व्यवसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा बिहीवार उद्योग वाणिज्य … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश … पूरा पढ्नुहोस् »