ओली अब कानुनभन्दा माथि छैनन् : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अब कानुनभन्दा माथि नरहेको बताएका छन्। सिंहदरबारमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ … पूरा पढ्नुहोस् »

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् । … पूरा पढ्नुहोस् »

विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । इजरायलमा हमासको कब्जामा परी निधन भएका विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २स् ३५ बजे काठमाडौँ ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले स्वर्गीय … पूरा पढ्नुहोस् »

७० वर्षदेखि माथिकालाई हवाई टिकटमा ८० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका लागि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । आज प्राधिकरणमा सम्पन्न बैठकले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई हवाई … पूरा पढ्नुहोस् »

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी कात्तिक ३, ४, ५ र ७ … पूरा पढ्नुहोस् »

आज लक्ष्मीपूजा: धन, ऐश्वर्य र समृद्धिकी देवीको आराधना गरिँदै

काठमाडौँ । आज यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझमा धन, ऐश्वर्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदै छ । लक्ष्मीलाई धन र समृद्धिको देवी मानिन्छ … पूरा पढ्नुहोस् »

यमपञ्चकको दोस्रो दिन, कुकुर तिहार र नरक चतुर्दशी

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको … पूरा पढ्नुहोस् »

जनउपकार सहकारी संस्थाको साधारणसभा सम्पन्न

दोलखाको जुँगुमा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आश्विन २१ गतेदेखि २९ गतेसम्म क्षेत्रगत रुपमा साधारणसभा गरी संस्थाका अध्यक्ष बद्रीबहादुर बुढाथोकीको … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसको एघारौं साधारणसभा सम्पन्न

दोलखा । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले एघारौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले अशोज २३ देखि र ३० गतेसम्म विभिन्न इकाइगत सभा गरी कार्तिक १ … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसको ३२औं साधारण सभा सम्पन्न

दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि. को ३२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको मापदण्ड तथा निर्देशनको परिपालना गर्दै विभिन्न सेवाकेन्द्रमा सम्पन्न … पूरा पढ्नुहोस् »