कार्की सरकार असंवैधानिक, चुनाव नै गर्दैन : अध्यक्ष ओली

काठमाडौं । राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारलाई असंवैधानिकको संज्ञा दिँदै चुनाव गराउनै नचाहेको आरोप लगाएका छन् । उनले संवैधानिक बाटो … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको नाममा प्रहरीलाई नाङ्गो बनाएर खेदेको आरोपमा गौतम घिसिङ पक्राउ

जेनजी आन्दोलनको आवरणमा प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने घटनामा संलग्न रहेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, घिसिङमाथि कर्तव्य … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना … पूरा पढ्नुहोस् »

एभरेष्ट स्कुलमा तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न

भक्तपुर । एभरेष्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र सभ्यताको सन्देश दिने माध्यमका रूपमा मनाएको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा … पूरा पढ्नुहोस् »

सानिमा बैंकको ७.३६ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको आइतबार २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको अध्यक्षता बैंकका अध्यक्ष तुकप्रसाद पौडेलले गरेका थिए । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा थप ५ रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै … पूरा पढ्नुहोस् »

गृहले दियो निर्वाचन सुरक्षालक्षित गस्ती बढाउन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले निर्वाचनलक्षित गस्ती बढाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ । गृह सचिवस्तरीय निर्णय गरी गृह मन्त्रालयले उक्त निर्देशन आइतबार सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ … पूरा पढ्नुहोस् »

भीभीआईपीको स्वागतमा कानुनले निर्धारण गरेको व्यक्ति मात्र जाने

काठमाडौं । गृह मन्त्रालयले अतिविशिष्ट व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) जिल्लामा आउँदा प्रचलित कानुनले निर्धारण गरेकोबाहेक अन्य व्यत्ति स्वागत गर्न नजान भनेको छ । गृह मन्त्रालयले आइतबार (कात्तिक २) … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सहरूको पारिश्रमिकमा वृद्धि

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३७ हजार रुपैयाँ कायम गरिएको अस्पतालले जनाएको छ । अस्पतालले … पूरा पढ्नुहोस् »