नक्सालको भाटभटेनीमा बीमा गरिएकोभन्दा बढी क्षति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनमा नक्साल स्थित भाटभटेनीमा पुगेको क्षतिको शिखर इन्स्योरेन्समा ६६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । शिखर इन्स्योरेन्सबाट … पूरा पढ्नुहोस् »

कुलमान मन्त्री भएपछि बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द

काठमाण्डौं । कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको विद्युत महसुल विवादका कारण देशकै ठूलोमध्येको पञ्चकन्या ग्रुपका उद्योगहरू बन्द भएका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवादमा विद्युत प्राधिकरणले गत … पूरा पढ्नुहोस् »

सीसीटीभी जडान गर्दा करेन्ट लागेर मृत्यु

काठमाडौं । सीसीटीभी जडान गर्ने क्रममा करेन्ट लागेर जुम्लाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनपछिको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई जतिसक्दो चाँडो शान्ति र स्थायित्वमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सभामुख घिमिरेले छठ पर्व २०८२ को अवसरमा आज … पूरा पढ्नुहोस् »

परिवर्तन पक्षधर शक्तिबिच सहकार्य सुदृढ गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले परिवर्तन पक्षधर शक्तिहरूबिच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् … पूरा पढ्नुहोस् »

छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । छठ पर्व–२०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै … पूरा पढ्नुहोस् »

छठ पर्व : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी … पूरा पढ्नुहोस् »

२५ सीडीओसहित ३६ सहसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले ३६ सहसचिवहरूको सरुवा गरेको छ । आइतबार मन्त्रालयले ३६ सहसचिवको सरुवा गर्दा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको समेत जिम्मेवारी हेरफेर गरेको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले … पूरा पढ्नुहोस् »

सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू (ग्यालेक्सी जेड फोल्ड) सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ … पूरा पढ्नुहोस् »

बिन्धवासिनी साकोसद्धारा असोज महिनामा सदस्यलाई ११ लाख भन्दा वढी निशुल्क सदस्य सुरक्षण सुबिधा प्रदान

काठमाडौं । बनेपा काभ्रेपलाञ्चोकमा रहेको बिन्धवासिनी बचत बचत तथा ऋण सहकारी संस्थाले असोज महिनामा मात्र ११ लाख भन्दा बढी निशुल्क सदस्य सुरक्षण सुबिधा प्रदान गरेको छ । संस्थाले प्रकाशन गरेको … पूरा पढ्नुहोस् »