एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो लिलाम बिक्रीका सम्पत्तिहरूका लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । … पूरा पढ्नुहोस् »

आज थपिए दुई मन्त्री, १० सदस्यीय बन्यो मन्त्रिपरिषद्

काठमाडौँ । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा दुई मन्त्री थपिएका छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् । … पूरा पढ्नुहोस् »

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौं । नक्कली बिल बनाएर भुक्तानी लिएको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका ४ स्थित शिशु … पूरा पढ्नुहोस् »

खेलकुदमन्त्रीको पहिलो निर्णय– मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय : जेनजी आन्दोलनबाट प्रभावितलाई निःशुल्क मनोसामाजिक परामर्श

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण … पूरा पढ्नुहोस् »

सूर्यज्योति लाइफद्वारा असोजमा ३ करोड बढी बीमा दावी भुक्तानी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै असोज महिनामा ११२ वटा … पूरा पढ्नुहोस् »

सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते … पूरा पढ्नुहोस् »

थापाथली चोकमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो । महानगरका नगरप्रहरी … पूरा पढ्नुहोस् »

मन्त्रीको शपथ हुदैं

काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ साढे २ बजे हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चारजनाको नाम राष्ट्रपति कार्यालयमा पठाएको स्रोतले जानकारी दियो । यसअघि … पूरा पढ्नुहोस् »

वाग्मती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता बोलाउने तयारी

मकवानपुर । लामो समयदेखि बस्न नसकेको वाग्मती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागाईंका अनुसार, छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ … पूरा पढ्नुहोस् »