युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ देखि २५ गतेसम्म बुक क्लोज गर्दैछ। … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । गत असोज २ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म … पूरा पढ्नुहोस् »

सिंचाइका १२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरीअन्तर्गतका १२ रुग्ण ठेक्का … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनमा साँखु प्रहरी प्रभाग आगजनी गर्ने २ जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिटमा संलग्न भएको भन्दै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् । ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् । ट्रम्पले … पूरा पढ्नुहोस् »

छठको दोस्रो दिन आज खरना

काठमाण्डौं । छठ पर्वको दोस्रो दिन बर्तालु खरना विधिको तयारी गर्दै छन् । शनिबार (कात्तिक ८) कात्तिक शुक्ल चतुर्थीमा नहाय खाय विधिबाट पर्व सुरु गरेका बर्तालु आज (कात्तिक ९) पञ्चमी … पूरा पढ्नुहोस् »

आइतबार अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ। आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । यूएई शृङ्खलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। क्यानले सन्दीप जोरा, लोकेश बम र … पूरा पढ्नुहोस् »

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिनँ : अध्यक्ष ढकाल

काठमाडौँ ।अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन्। नेपालमा सम्भावना नै छैन, … पूरा पढ्नुहोस् »

गृहमन्त्री अर्यालको भूमिका शंकास्पद, तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष साह

वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा माग गरेका छन्। जेन–जी आन्दोलनमा युवाहरूको हत्या … पूरा पढ्नुहोस् »

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको उपचार क्रममा शुक्रबार निधन भएको थियो। नितुको … पूरा पढ्नुहोस् »