धर्ना, जुलुसप्रति गम्भीर भएका छौँ : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले पछिल्ला दिनमा भएका धर्ना, जुलुस र विरोध प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा सरकार आगामी फागुन २१ … पूरा पढ्नुहोस् »

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ – जेनजी’ प्रतिनिधि

काठमाडौं । ‘जेनजी’ प्रतिनिधिले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन् । काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका निम्ति भेला भएका जेनजीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरू सरकारविरुद्ध खनिएका हुन् । शनिबार अपराह्न पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

गाँजासहित काठमाडौं एयरपोर्टबाट तीन भारतीय पक्राउ

काठमाडौं । सात किलो ‘गाँजा’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय हरगोविन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय … पूरा पढ्नुहोस् »

माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् । … पूरा पढ्नुहोस् »

सूचीकृत २५ कम्पनीसहित ११५ कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ कम्पनीसहित ११५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट नेप्सेमा सूचीकृत र सूचीकृत नभएका … पूरा पढ्नुहोस् »

मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन गगन-विश्वप्रकाशको परिपत्र

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्। दुवै महामन्त्रीले शुक्रबार संयुक्त रूपमा जारी गरेको विशेष … पूरा पढ्नुहोस् »

नेपाली व्यक्तिको ‘फ्युज मेसिन’ कम्पनी अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत

काठमाण्डौ । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी अमेरिकी शेयरबजारमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स नास्डकमा सूचीकृत … पूरा पढ्नुहोस् »

२५ लाख ७६ हजार श्रमिकले सामाजिक सुरक्षा कोषमा जम्मा गरे ९३ अर्ब रुपैयाँ

काठमाडौं । सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । पछिल्लो समय कोषमा आवद्ध हुने श्रमिकको … पूरा पढ्नुहोस् »

महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो

काठमाडौँ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो। प्राधिकरणका प्रवक्ता राजन … पूरा पढ्नुहोस् »