रिलायन्स फाइनान्स र सुनौलो परिवार नेपालबीच यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहकार्य

काठमाण्डौं । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच आपसी सहकार्य भएको छ। यससम्बन्धी द्विपक्षीय समझदारीपत्रमा बिहीबार … पूरा पढ्नुहोस् »

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः पोखरेल

नेपाल लेयर्स कुखुरापालक संघको अध्यक्षमा पुनः विनोद पोखरेल निर्विरोध चयन भएका छन् । भरतपुरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

हेटौँडा । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता … पूरा पढ्नुहोस् »

काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती … पूरा पढ्नुहोस् »

उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र … पूरा पढ्नुहोस् »

सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् । … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री यादवलाई १० वटै दलका उपस्थित ९२ सांसदले दिए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् … पूरा पढ्नुहोस् »

एपेक्स कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न

एपेक्स कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ ललितपुरस्थित द प्लाजामा भव्य, मर्यादित तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ । समारोहमा विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफले डाक्यो आठौं र नवौं वार्षिक साधारणसभा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि मा बिहान साढे १० बजे आठौं र नवौं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले … पूरा पढ्नुहोस् »

अमेरिकाको ईडीभी कार्यक्रम बन्द

काठमाडौं। ट्रम्प प्रशासनले ईडीभी कार्यक्रम तत्कालका लागि स्थगित गर्ने भएको छ । ब्राउन विश्वविद्यालयमा भएको गोलीबारीमा संलग्न व्यक्ति पनि डाइभर्सिटी भिसा मार्फत अमेरिका पुगेर ग्रीनकार्ड पाएको भेटिएपछि ट्रम्प प्रशासन डीभी … पूरा पढ्नुहोस् »