मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आफ्नै दल … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ख’ उपकरण … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो । … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकको आईपीओ बिक्री खुला, २५ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । सालपा विकास बैंकले आज पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरेर बाँडफाँडपश्चात् अब सर्वसाधारण … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई … पूरा पढ्नुहोस् »

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आर्चाय, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको … पूरा पढ्नुहोस् »

मेलमिलाप दिवसमा गर्ने भनिएको कांग्रेसको वडा अधिवेशन प्रभावित

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज (बुधबार) गर्ने भनिएको वडा अधिवेशन प्रभावित भएको छ । निर्धारित कार्यतालिकाअनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम … पूरा पढ्नुहोस् »

लौकन्थलीमा ट्यांकरले मोटरसाइकललाई दियो ठक्कर श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् । लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ … पूरा पढ्नुहोस् »

महासंघको आयोजनामा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधवार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने … पूरा पढ्नुहोस् »

कुखुरा र बाख्राको मोर्चाले बाघको सिकार हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह र कुलमान घिसिङबीचको राजनीतिक सहकार्य दुब्लाहरूको गठजोड भएको टिप्पणी गरेका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा … पूरा पढ्नुहोस् »