कांग्रेस सूचीमा को-को छन् ११० उमेदवार ?

काठमाडौं । कांग्रेसले अन्तिममा निर्वाचन आयोगमा समानुपातिक सूची बुझाएको छ । सबैभन्दा अन्तिममा सूची बुझाउने दल नै कांग्रेस बनेको छ । अपराह्नमात्रै कांग्रेसले सूची बुझाएको हो । कांग्रेसको समानुपातिक सूचीमा … पूरा पढ्नुहोस् »

‘उज्यालो नेपाल’को १८ मध्ये रास्वपाले चार जनाको नाम काटिदिएपछि ,केन्द्रीय सदस्यहरु असन्तुष्ट

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएको छ । सो पार्टीले पठाएका नाममध्ये … पूरा पढ्नुहोस् »

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् । शेर्पा यसअघि काउन्सिलको सदस्य थिए । केहीबेरअघि सकिएको मतगणनामा … पूरा पढ्नुहोस् »

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको एनटी फाइबर विद्यार्थी अफर,५ हजारमै १ वर्ष इन्टरनेट सुविधा

काठमाण्डौं । नेपाल टेलिकमले विद्यार्थीहरुलाई लक्षित गर्दै आकर्षक एनटी फाइबर विद्यार्थी अफर सार्वजनिक गरेको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थी वर्गका लागि मात्र सीमित … पूरा पढ्नुहोस् »

महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल रास्वपाको … पूरा पढ्नुहोस् »

ग्याँस बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्याँस बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफद्वारा घातक रोग बापत १० लाखको बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स अन्तर्गत घातक रोग बीमा वापत १० लाख रुपैयाँको बीमा रकम हस्तान्तरण गरिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका–९ अञ्चलपुर निवासी भविन्द्रादेवी घर्ती मगरलाई उक्त रकम प्रदान … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप सहकारीले प्राधिकरणबाट पायो इजाजतपत्र

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ‘सहकारी संस्थाको सञ्चालन इजाजतपत्र’ प्राप्त गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार … पूरा पढ्नुहोस् »