पुटिनको आवासमा युक्रेनी ड्रोन आक्रमण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासमा कथित युक्रेनी ड्रोन आक्रमणको दाबीप्रति प्रतिक्रिया जनाएका छन् । राष्ट्रपति पुटिनले युक्रेनी ड्रोनको समूहले आफ्नो आवास घेराउ गरेको जानकारी … पूरा पढ्नुहोस् »

एकैदिन तोलामा ८ हजारले घट्यो सुन

काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ । यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस … पूरा पढ्नुहोस् »

कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडौँ । नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो । मंगलबार बिहान आयोगमा बन्दसूची … पूरा पढ्नुहोस् »

राप्रपाबाट को–को परे समानुपातिकको बन्दसूचीमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक निर्वाचनतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । राप्रपाले पुराना र नयाँ अनुहार समेटेर समानुपातिक बन्दसूची तयार गरेको हो। पार्टीको सोमबारको कार्यसम्पादन समिति बैठकमा … पूरा पढ्नुहोस् »

कालिञ्चोक दर्शनले आज साधारण सभा आयोजना गर्ने

काठमाण्डौ । कालिञ्चोक दर्शन लिमिटेडले लाभांश पारित गर्न आज साधारण सभा आयोजना गर्दैछ । कम्पनीको ११ औं वार्षिक साधारण सभा गौशालामा रहेको बद्रिनाथ होटलमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ … पूरा पढ्नुहोस् »

नेकपाले आयोगमा राति पेस गरेको बन्दसूचीमा सबै नयाँ अनुहार

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि बन्दसूची पेस गरेको छ । राति निर्वाचन आयोगमा पेस गरेको सूचीअनुसार सबै नयाँ अनुहार रहेका … पूरा पढ्नुहोस् »

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा मंगलबार निधन भएको छ । बंगलादेशको नेशनलिस्ट पार्टीले सामाजिक सञ्जालमार्फत् उनको निधन पुष्टि गरेको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा … पूरा पढ्नुहोस् »

आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई … पूरा पढ्नुहोस् »

बालेनलाई साक्षी राखेर रास्वपा र उनेपाबीच ७ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(, उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने … पूरा पढ्नुहोस् »