६३ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले(, नेपाली कम्युनिस्ट … पूरा पढ्नुहोस् »

कांग्रेस समानुपातिक बन्दसूची, आङ्देम्बेको नाम एक नम्बरमा, केसी दोस्रोमा

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक बन्दसूची,कुलमानका १८, बालेन्द्र बालेनका ४०

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र स्मार्ट पे ‘साइप्रस’ बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि.ले साइप्रस स्थित स्मार्ट पे संग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंकले … पूरा पढ्नुहोस् »

अर्घाखाँची सिमेन्टको गुणस्तरमा कुनै समस्या छैन, भ्रम फैलाइयोस् : वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टको गुणस्तरमा कुनै पनि प्रकारको त्रुटी नरहेको स्पष्ट पारेको छ । विभागले रुपन्देहीको सियारी २ स्थित अर्घाखाँची सिमेन्ट लिमिटेडमा अनुगमन गरे … पूरा पढ्नुहोस् »

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा रामकोश फूलबारी विद्यालयमा पोशाक तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरौटा मार्फत रामकोश फूलबारी माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेन–जी आन्दोलनपछि प्रहरी कार्यालयको पुनः संभार र पुनस्र्थापनामा गरेको सहयोग स्वरुप नेपाल प्रहरीले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

नोबेल कलेजले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

काठमाडौं । काठमाडौंको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउण्डेशन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल … पूरा पढ्नुहोस् »

राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न

काठमाडौं । राजा वीरेन्द्र शाहको ८१औं जन्मजयन्ती भव्य रुपमा सम्पन्न भएको छ । आज स्वर्गीय राजा शान्ति प्रतिष्ठानसहित विभिन्न संघ,संस्थाको आयोजनामा राजा वीरेन्द्र विरविक्रम शाहदेवको ८१औं जन्मजयन्तीकोे अवसरमा ललितपुरको जवलाखेल … पूरा पढ्नुहोस् »