नेपाली कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकमार्फत स्टार्टअप कर्जामा सुरक्षण सुविधा सुरु

काठमाडौं । स्टार्टअप उद्यमलाई कर्जा सुरक्षण उपलब्ध गराउने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्योग, वाणिज्य तथा … पूरा पढ्नुहोस् »

जगदम्बा स्टील्स लि. को श्रमिक युनियनले गरेको क्रियाकलाप सम्बन्धमा गम्भिर ध्यानाकर्षण

जगदम्बा स्टील्स लि.को श्रमिक युनियनले मिति २०८२।०९।०८ गते श्रमिकहरुले प्राप्त गर्ने बोनशको विषयमा गरेको पत्रकार सम्मेलन र सो मा उठाइएका उद्योगको आन्तरिक विषयवस्तु र मिडियामा प्रकाशित तथा प्रशारित समाचारका विषयमा … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगभित्रै हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् । अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने … पूरा पढ्नुहोस् »

राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय छ : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले राजनीतिक स्वार्थ पूर्ति गर्ने नाममा बैंक तथा वित्तीय संस्थामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको … पूरा पढ्नुहोस् »

९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो … पूरा पढ्नुहोस् »

नेपाल ओलम्पिक कमिटीको २१औँ साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को २१औँ साधारणसभा सोमबार सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तर्राष्ट्रिय प्रतियोगिता तथा … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज ऋण उपलब्ध गराउन अध्यक्ष ढकालको जोड

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्थानीयस्तरमा नै सरल र सहज रूपमा ऋण उपलब्ध गराउनुपर्नेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिएका छन् । नवनियुक्त श्रम, रोजगार तथा … पूरा पढ्नुहोस् »

अनलाइन किनमेल १ लाखको कण्डम, १० रुपैयाँको छपाइ सामग्री

इ कमर्श प्लेटफर्मको सहयोगले ग्राहकलाई उनीहरूले खोजेका सामान आफ्नै दैलोमा प्राप्त त भइरहेका छन् तर यसले उनीहरूको किनमेल सम्बन्धी गोप्य तथा अनौठा आनीबानी समेत उदांगो हुन थालेका छन्। भारतमा खुद्रा … पूरा पढ्नुहोस् »