नबिल बैंकको असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

काठमाडौं । नबिल बैंकको असञ्चिति अग्राधिकार सेयरको बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । बैंकले संस्थागत लगानीकर्तालाई लक्षित गरी जारी गरेको उक्त अग्राधिकार सेयर बाँडफाँड भएको हो । बैंकले प्रतिकित्ता १०० … पूरा पढ्नुहोस् »

नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस १ गते बसेको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरुले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह … पूरा पढ्नुहोस् »

एमालेको मतदान बेलुका ८ बजे सकिने, नतिजा दुई घण्टामा

काठमाडौं । नेकपा (एमाले(को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सद्वारा विद्यालयलाई स्टेशनरी खरिदको लागी सहयोग

काठमाण्डौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–२, उचडिहवास्थित श्री कालिका आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री खरिदका लागि आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

बैंक तथा वित्तीय संस्थामा आक्रमण भए कडा कदम चालिन्छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैका दिनमा बैंक तथा वित्तीय संस्था तथा त्यहाँ कार्यरत कर्मचारीलाई लक्षित गरी भएका विभिन्न घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा … पूरा पढ्नुहोस् »

त्रिविको ५१औँ दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो ५१औँ दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गर्दै विश्वविद्यालयबाट लिइएका … पूरा पढ्नुहोस् »

राहदानी दुरुपयोगसम्बन्धी लामिछानेविरुद्धको मुद्दामा आज पेसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइका लागि आज सर्वोच्च अदालतले पेसी तोकिएको छ । युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै … पूरा पढ्नुहोस् »

ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का … पूरा पढ्नुहोस् »

नेपाल उद्योग परिसंघबाट सर्वोत्कृष्ट करदाता सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित करदातालाई परिसंघले पनि सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर … पूरा पढ्नुहोस् »