उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्नेछ : कार्यवाहक सभापति खड्का

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले … पूरा पढ्नुहोस् »

जेष्ट आइडियोलोजी साकोसको १६ औं साधारण सभा

काठमाण्डौं । न्युरोडमा मुख्य कार्यालय रहेको जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा … पूरा पढ्नुहोस् »

कुमारी बैंकका कर्मचारी र ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा १०० प्रतिशतसम्म छुट

काठमाडौं । कुमारी बैंकका ग्राहक तथा कर्मचारीहरूले आरोग्य वेल केयर क्लिनिक प्रालिमा स्वास्थ्य सेवा लिँदा १०० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन उक्त क्लिनिकसँग विशेष … पूरा पढ्नुहोस् »

इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न ,आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा काठमाडौंस्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको छ। साधारण सभाले आ.व. … पूरा पढ्नुहोस् »

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष समारोहबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन, गेटमा प्रहरीले ‘चेक’ गरेपछि मात्र प्रवेश

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशन आज (मंसिर २७)देखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको छ । महाधिवेशनस्थलमा बिहानैदेखि चहलपहल छ । उक्त चौरमा … पूरा पढ्नुहोस् »

नयाँ सदस्यताबारे कांग्रेसले क्षेत्रीय सभापतिहरूसँग ‘भर्चुअल’ छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशनमा जगाती र गठ्ठाघरमा पार्किङ,सर्भिस लेनबाट जुलुस

काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगाती क्षेत्रमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघर क्षेत्र र पूर्वी नाका हुँदै … पूरा पढ्नुहोस् »

एमाले महाधिवेशन उदघाटनस्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

काठमाडौं । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ । विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र … पूरा पढ्नुहोस् »

एमालेले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीका आधारमा नेतृत्व निर्माण गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय … पूरा पढ्नुहोस् »