नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन

काठमाडौं। राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी निर्माणका लागि सरकारलाई दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाका नेता–कार्यकर्ताहरु जुलुससहित रत्नपार्क क्षेत्रमा भेला भएका छन् । प्रदर्शनमा … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यवाहक सभापति खड्काले डाके जिल्ला सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका ७७ जिल्लाका सभापतिसहितको बैठक डाकेका छन् । बुधबार बिहान ८ बजेका लागि डाकिएको भर्चुअल बैठकमा महामन्त्रीद्वय र सदस्यता व्यवस्थापन केन्द्रीय समितिका … पूरा पढ्नुहोस् »

परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, … पूरा पढ्नुहोस् »

रोयल इनफिल्डको नयाँ हन्टर ३५० सार्वजनिक

काठमाडौं । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले मोटरसाइकल हन्टर ३५० को नयाँ संस्करण सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा नयाँ विशेषता र आकर्षक रङहरू सहितको … पूरा पढ्नुहोस् »

खातामा प्यान र इमेल अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टी विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाण्डौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायर खेल आज हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त … पूरा पढ्नुहोस् »

गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच

काठमाडौं । भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ । नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत पाँच नेपालीको मृत्यु भएको भारतको … पूरा पढ्नुहोस् »

गभर्नर पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी

काठमाडौं । प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी थालेको छ । गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी … पूरा पढ्नुहोस् »

पार्टीको संगठन विस्तारमा आक्रामक हर्क साम्पाङ

विराटनगर । ‘काकाकुल’ नियतिका धरानवासीलाई पानी खुवाउने योजनासाथ स्वतन्त्र उमेदवारी दिँदै धरान उपमहानगरको मेयर बनेका हर्क साम्पाङ यतिबेला पार्टी विस्तार निम्ति देश दौडाहामा छन् । पहिला उनको प्राथमिकता धरान मात्र … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय … पूरा पढ्नुहोस् »