एनपीएलमा आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै
काठमाण्डौं । राजधानीमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायर खेल आज हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज अपराह्न ४ बजे हुने उक्त … पूरा पढ्नुहोस् »
















