एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज … पूरा पढ्नुहोस् »

भ्रष्टाचारविरुद्धको कारवाही रोकिँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने दावी गरेकी छन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्। नवगठित … पूरा पढ्नुहोस् »

लुम्बिनीको प्लेअफ सम्भावना कायमै

काठमाडौं । लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पाँच विकेटको सहज जित निकाल्दै सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ सम्भावनालाई कायम राखेको छ । प्रतियोगितामा लुम्बिनीको यो तेस्रो जित … पूरा पढ्नुहोस् »

‘पर्यटक आगमन ११ लाखमै थिग्रियो, भैरहवाबाट अन्तरमहादेशीय उडान आवश्यक छ’

पोखरा । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले नेपालमा बढ्दो बेरोजगारी, सीमित पर्यटक आगमन र अन्तर्राष्ट्रिय उडान क्षमताको अभावलाई देशको प्रमुख चुनौतीका रूपमा प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई रुपान्तरण … पूरा पढ्नुहोस् »

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी ३ दिने रोमाञ्चक रोड ट्रिप सुरु

काठमाण्डौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले काठमाडौंदेखि कन्याकुमारीसम्मको दीर्घ दूरी रोड ट्रिपमा निस्केका तीन नेपाली यात्रुहरूको साहसिक यात्राबारे जानकारी सार्वजनिक गरेको छ। अटो … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाण्डौं । भोलि सार्वजनिक बिदा हुने भएको छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व भोलि मनाइँदैछ । यसै अवसरमा सरकारी कार्यालय, … पूरा पढ्नुहोस् »

संसद् विघटनविरुद्ध एमालेको रिटमा संवैधानिक इजलासको कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनविरुद्ध नेकपा (एमाले)को रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । एमालेका तर्फबाट निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले र सचेतक सुनिता बरालले दायर … पूरा पढ्नुहोस् »

सुविधा खोसिएको विषयमा सांसद र अर्थमन्त्रीको नोकझोक

काठमाडौंं । सरकारले चालु आर्थिक वर्षको बजेटमा परेका केही योजनाको कटौती र राष्ट्रियसभा सांसद तथा पूर्वविशिष्टहरूको स्वकीय सचिवलगायत सेवा सुविधा खोसेको विषयमा संसदीय समितिमा नोकझोक चलेको छ । संघीय संसद् … पूरा पढ्नुहोस् »

१५औँ महाधिवेशनमा सभापतिको उमेदवार हुँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू १५औँ महाधिवेशनमा सभापति पदका लागि उमेदवार रहेको बताएका छन् । पार्टीले १५औँ महाधिवेशनका लागि कार्यतालिका ल्याउने सर्वसम्मत निर्णयमा अतिरिक्त धारणा भन्दै फरक … पूरा पढ्नुहोस् »

व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार नगर्न–नगराउन सहकारीहरुलाई चेतावनी

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरूलाई व्यावसायिक कारोबार व्यक्तिगत खातामार्फत नगर्न–नगराउन स्पष्ट निर्देशन दिएको छ। सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ ले सहकारीलाई वित्तीय संस्थाको रूपमा परिभाषित गरेअनुसार, सहकारी संस्थाहरूले कानुनी … पूरा पढ्नुहोस् »