अमेरिकाले १९ देशका नागरिकलाई ग्रीन कार्ड र नागरिकता दिने प्रक्रिया रोक्यो

अमेरिकाले १९ वटा गैर युरोपेली देशका नागरिकहरूलाई ग्रीन कार्ड र नागरिकताका लागि आवेदनमा रोक लगाएको छ। अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन, … पूरा पढ्नुहोस् »

नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे एसआइपी योजनामा लगानी गर्ने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको माछापुच्छ्रे एसआइपी योजनामा आवेदन दिने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ । मंसिर १४ गतेदेखि बिक्री खुला गरेको कम्पनीको माछापुच्छ्रे एसआइपी योजनामा लगानीकर्ताहरुले आजसम्म … पूरा पढ्नुहोस् »

मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि … पूरा पढ्नुहोस् »

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको … पूरा पढ्नुहोस् »

आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेका … पूरा पढ्नुहोस् »

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं । सिद्धार्थ बैंक एनपीएल क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुँदैछ । आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न चार बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा … पूरा पढ्नुहोस् »

सामसङ नेपालले घोषणा गर्‍यो एनपीएल सिजनलाई लक्षित गर्दै एआई टीभीमा छुट योजना

काठमाडौं । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा आकर्षक छुट र एक्स्चेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यूएलईडी टीभीदेखि … पूरा पढ्नुहोस् »

प्लेअफ समीकरणमा पोखरा एभेन्जर्सको सम्भावना कायमै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको प्लेअफ दौडबाट कर्णाली याक्स बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम … पूरा पढ्नुहोस् »

महाधिवेशनको कार्यतालिका आएसँगै कांग्रेसको भक्तपुर समितिको तयारी सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले १५ औं महाधिवेशनको कार्यतालिका ल्याएसँगै भक्तपुर समितिले तयारी सुरु गरेको छ । केन्द्रीय समितिले निर्णय गरेको एकदिन पछि भक्तपुर सभापति दुर्लभ थापाले क्रियाशील सदस्यताको … पूरा पढ्नुहोस् »