मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी दिएका हुन् । मंगलबार … पूरा पढ्नुहोस् »
















