नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेशद्वारा हुम्लामा बीमा सचेतना कार्यक्रम आयोजना
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले हुम्ला जिल्लामा विभिन्न सरोकारवालाहरूसँग बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यालये मंसिर १२ गते शुक्रबार खार्पुनाथ गाउँपालिकासँग, मंसिर १३ … पूरा पढ्नुहोस् »
















