समानुपातिकतर्फको निर्वाचन कार्यक्रम : मंसिर २१ देखि दलको निवेदन, पुस १३ र १४ मा बन्दसूची

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन कार्यक्रमअनुसार समानुपातिक प्रणालीमा भाग लिन … पूरा पढ्नुहोस् »

नेपाली चलचित्र बिगुल को फर्स्ट लुक सार्वजनिक,माघ ९ देखि देशभर प्रदर्शन हुने

काठमाडौँ । एउटा संयोग बन्न पुगेको छ नेपाली फिल्म क्षेत्रमा । गत वैशाख महिनामा शुरु भएको नेपाली फिल्म ‘बिगुल’को मूल आशयसँग गत भदौमा भएको जेनजी युवाहरूको आन्दोलनको मूल आशय एउटै … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरमा सभा गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले मंसिर २० गते जनकपुरधाममा एकताको सन्देश सभा गर्ने भएको छ । नेकपाले जनकपुरधामको तिरहुतिया गाछीमा मंसिर २० गते सभा गर्न लागेको हो । सांगठनिक सुदृढीकरण … पूरा पढ्नुहोस् »

रिलायन्सले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स मजदुरमैत्री उद्योगका रूपमा स्थापित छ । यति लामो यात्रामा मजदुरद्वारा न बन्द–हडताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । सुनसरीको खनार र दुहबीमा कारखाना … पूरा पढ्नुहोस् »

रास्वपाले कार्यकर्तालाई भन्यो- आफूखुशी उम्मेदवारको घोषणा नगर्नु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले निर्णय नगरेसम्म उम्मेदवारी घोषणा नगर्न सचेत गराएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफू नै आधिकारिक उम्मेदवार भएको घोषणा गर्न … पूरा पढ्नुहोस् »

सुनौलीबाट दिल्ली जाँदै गरेको बसमा भीषण आगलागी

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् … पूरा पढ्नुहोस् »

‘ग्रेटेस्ट अफर अल टाइम’: टाटा टियागो ईभी किन्दा बाली यात्रा, आइफोन १७ प्रो म्याक्स र नगद छुट

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि ‘ग्रेटेस्ट अफर अल टाइम’ सार्वजनिक गरेको छ । यसअघि कहिल्यै नदिएको आकर्षक योजना ल्याउँदै कम्पनीले … पूरा पढ्नुहोस् »

सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल पैदा

काठमाण्डौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी भएसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल पैदा भएको छ। सोमबार सर्वोच्च अदालतले आदेश जारी गरेलगत्तै सत्ता पक्ष … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशको सचिबमा आयुश श्रेष्ठ, सानै उमेर र छोटो समयमै सफलता

काठमाण्डौं । नेपालको बिद्यार्थी राजनिति क्षेत्रमा सानो उमेरमा आयुश श्रेष्ठले छलाङ मार्न सफल भएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला लिसङ्खु पाखर गाउँपालिका उपसचिब हुँदै ककलिङ क्याम्पस स्वबियु सभापति जस्तो … पूरा पढ्नुहोस् »