गोल्छा ग्रुपको हुलास फिनसर्भले ३ महिनामा कमायो ३६ करोड

काठमाडौँ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा जुटेको औद्योगिक घराना गोल्छा समूह अन्तर्गतको कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजको व्यापारमा निरन्तर सुधार भइरहेको देखिएको छ । चालु आर्थिक २०८२।०८३ … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २८औँ वार्षिक साधारणसभा सम्पन्न, ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै … पूरा पढ्नुहोस् »

आईएमई लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न,१०.५२ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्तावअन्तर्गत … पूरा पढ्नुहोस् »

खोला किनारामा २० मिटर खाली छाड्ने फैसलाको पुनरवलोकन रिटमा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्ने गरी गरेको फैसलाको पुनरवलोकन रिटमा मिसिल कागज झिकाउने आदेश भएको छ । सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी, तिल प्रसाद श्रेष्ठ … पूरा पढ्नुहोस् »

कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूको भेला आह्वान भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा शुक्रबार संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान … पूरा पढ्नुहोस् »

देउवालाई गगनले पठाए पूर्णबहादुरमार्फत विशेष महाधिवेशनको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवालाई पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत विशेष महाधिवेशनको निमन्त्रणा सन्देश पठाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

रास्वपा र कुलमान पक्षबीच किचलो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता सहमति भएता पनि केन्द्रीय सदस्यको विषय अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन् । कुलमान पक्षले केन्द्रीय सदस्य बढाउनुपर्ने अडानसहित प्रस्तुत … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंकका ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, मनोजकुमार गोयलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष … पूरा पढ्नुहोस् »