अनुपम खेरद्धारा विनोद चौधरीको पुस्तक बनारसमा विमोचन

काठमाडौं । अर्बपति विनोद चौधरीको नयाँ पुस्तकलाई भारतको बनारसमा विमोचन गरिएको छ । त्यहाँ आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ मा चौधरीको पुस्तकलाई चर्चित बलिउड अभिनेता अनुपम खेरले सार्वजनिक गरेका हुन्। चौधरीको यो पुस्तक उनको प्रेरणादायी जीवनकथामा आधारित छ । चौधरीले पुस्तकबारे भनेका छन्, ‘नेपालमा जन्मिएको सपना पनि विश्वमञ्चमा उभिन सक्छ भन्ने प्रेरणादायी जीवनकथामा पुस्तक आधारित छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *