कांग्रेसले बोलायो अनुशासन समितिको बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति‍को बैठक बोलाएको छ। शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *