कांग्रेसका भिजन- १० यस्ता छन्

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन- १० सार्वजनिक गरेको छ । जनकपुरमा चुनावी सभा गर्दै सभापति गगनकुमार थापाले सार्वजनिक गरेका हुन् । भिजन- १० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा लम्किने नेपालसम्मको परिकल्पना गरिएको छ ।
यस्ता छन् भिजन- १०
१ कांग्रेसको भएर बाँच्ने नेपाल
२ सपना देख्न सक्ने नेपाल

३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल

४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

५ ओखती र ओत दिने नेपाल

६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल

९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

१० समुन्नतिमा लम्कने नेपाल

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *