पतञ्जलि जग्गा प्रकरणको नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल … पूरा पढ्नुहोस् »

सुनको मूल्य एकैदिन तोलामा १८ हजार ८०० ले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (माघ १८) तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो । सुनको मूल्य प्रतितोला तीन … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज माघ १८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको छ। कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी … पूरा पढ्नुहोस् »

आज उच्च पहाडी भेगका एक,दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका … पूरा पढ्नुहोस् »

घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत … पूरा पढ्नुहोस् »

नेविसंघले खटायो १६५ निर्वाचन क्षेत्रमै चुनावी कमान्डर

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । नेविसंघ केन्द्रीय कार्यालयका अनुसार संगठनको … पूरा पढ्नुहोस् »

प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा.रिजालद्वारा ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक

काठमाण्डौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालद्वारा रचित देशभक्तिपूर्ण जागरण गीत ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक भएको छ । शनिबार साँझ गीत तथा भिडिओसँग सम्बन्धित सर्जकरकलाकार एवं सञ्चारकर्मीहरुको … पूरा पढ्नुहोस् »