नेशनल लाइफले पोखरामा १८५ जना अभिकर्तालाई दियो तालीम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना १८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेष्टिक लेक फ्रन्टमा बीमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाद्वारा एक दिने तालीम तथा प्रशिक्षण दिएको छ। कम्पनीले जारी … पूरा पढ्नुहोस् »

माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा(माओवादी(ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य निर्वाचन, आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना … पूरा पढ्नुहोस् »

फागुन २१ पछिको संसद् बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

काठमाडौँ । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध … पूरा पढ्नुहोस् »

यूएईले राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीलाई दियो माफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई(ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गदै … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकद्वारा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एसिया बैंकले गोल्ड लोन सार्वजनिक गरेको छ । बैंकले १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश वितरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीलाई वितरण गरेको छ। सो साधारण सभाले हाल कायम … पूरा पढ्नुहोस् »

हिमालयन डिष्टिलरीको नाफामा सुधार

काठमाडौं । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा बढोत्तरी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४४ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो … पूरा पढ्नुहोस् »

कुनै पनि दलका घोषणापत्रमा अहिलेसम्म आर्थिक मुद्दा कहिल्यै पनि प्राथमिकतामा परेका छैनन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेन्डाका आधारमा स्थापित हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा … पूरा पढ्नुहोस् »

विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग भएन : इप्पान अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि खपत कसरी गर्ने भन्ने योजना राज्यसँग नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले … पूरा पढ्नुहोस् »