राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको … पूरा पढ्नुहोस् »

निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक छ : मुख्यमन्त्री बानियाँ

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रबादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् । बागमती प्रदेशसभाको आठौं वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौंडामा सम्बोधन गर्दै मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा सेवा ओपीडी २५ हजारसम्मको मात्रै उपचार सुविधा पाउने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण … पूरा पढ्नुहोस् »

पत्रकार सिटौलाको निधन

काठमाडौं । चुनावी यात्राका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँगै अछामको मंगलसेन नगरपालिका–४ बाँगापाटामा पुगेका बेला अचानक बेहोस भएका चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष दिनेश सिटौलाको निधन भएको … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र … पूरा पढ्नुहोस् »

एक्जिट पोल गराउने ६ वटा वेबसाइट ब्लक गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार

काठमाण्डौं । निर्वाचन आयोगले ‘एक्जिट पोल’ गराउने वेबसाइटहरू नेपालभित्र बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चार माध्यमका रूपमा दर्ता नभएका र उम्मेदवारहरूको बीचमा अनलाइन मतदान र रिजल्ट प्रक्षेपण गरिएका … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सद्वारा “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक

काठमाण्डौं । नेपालमा टिभिएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्स प्रा।लि।ले नयाँ राष्ट्रव्यापी ग्राहक योजना “टिभिएससँग सुनको सगुन” विशेष अफर सार्वजनिक गरेको छ । मूल्य, भरोसा र … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक “Awards for Corporate Excellence 2025” बाट सम्मानित

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेड विश्वव्यापी लेखा तथा फाइनान्स क्षेत्रमा बाहिरी स्रोतसम्बन्धी उत्कृष्ट अभ्यास र संस्थागत कार्यसम्पादनका आधारमा “Awards for Corporate Excellence 2025 – Commercial Banking Category” अवार्डबाट सम्मानित भएको … पूरा पढ्नुहोस् »

मिलिजुली कालिञ्चोक साकोसद्वारा भावी नेतृत्वका लागि ‘फिट एण्ड प्रपर टेस्ट’ तालिम

दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले भावी नेतृत्व विकासलाई लक्षित गर्दै दुईदिने नेतृत्व पूर्व तालिम ‘फिट एण्ड प्रपर टेस्ट’ सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »

भारत र चीनमा आफ्ना वस्तु बेच्ने योजना पार्टीका घोषणापत्रमा समेट्नुपर्छ : सीईओ उपाध्याय

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचिव तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले देशमा देखिएको निराशा चिर्ने र व्यापारलाई प्राथमिकता दिनेगरी दलहरुले घोषणापत्र ल्याउनुपर्ने बताएका छन् … पूरा पढ्नुहोस् »