अनुपम खेरद्धारा विनोद चौधरीको पुस्तक बनारसमा विमोचन

काठमाडौं । अर्बपति विनोद चौधरीको नयाँ पुस्तकलाई भारतको बनारसमा विमोचन गरिएको छ । त्यहाँ आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ मा चौधरीको पुस्तकलाई चर्चित बलिउड अभिनेता अनुपम खेरले सार्वजनिक गरेका हुन्। … पूरा पढ्नुहोस् »

एप स्टोरमा कसरी छिरे मानिसलाई नंग्याउने एप

अमेरिकास्थित गैरनाफामूलक अनुसन्धान संस्था टेक ट्रान्सपरेन्सी प्रोजेक्ट (टीटीपी) ले सार्वजनिक गरेको एक प्रतिवेदनले डिजिटल सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ । प्रतिवेदनअनुसार एआई प्रविधि प्रयोग गरेर तस्बिरबाट कपडा हटाइदिने खालका … पूरा पढ्नुहोस् »

५० करोड लगानीमा नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’

काठमाडौं । नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन र धार्मिक पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले नवलपरासी (बर्दघाट,सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘क्रुज’ सञ्चालनमा आएको छ । आइतबार साँझ क्रुजको विधिवत् … पूरा पढ्नुहोस् »

नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा रंगशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत लिग चरणका दुई खेल हुँदै छन् । पहिलो खेल बंगलादेश र भारतबीच मध्याह्न १२ बजे सुरु हुनेछ । … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ । यो आगमन सन् २०२५ को … पूरा पढ्नुहोस् »

सुर्यकुण्ड हाइड्रोको आइपीओ निष्काशनमा मूल्यसम्बन्धी समस्या,१०० प्रति कित्ता मूल्यमा नयाँ आवेदन दिनुपर्ने

काठमाण्डौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणहरुको लागि जारी गरेको साधारण शेयर निष्काशनमा प्रारम्भिक दिनमा मूल्यसम्बन्धी समस्या देखिएको थियो। कुमारी क्यापिटल लिमिटेड, जसले निष्काशन तथा बिक्री व्यवस्थापन गरिरहेको छ, ले … पूरा पढ्नुहोस् »

३५ प्रतिशतले बढ्यो विकास बैंकहरूको खुद नाफा

काठमाण्डौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरूको खुद मुनाफा उल्लेख्य रूपमा बढेको छ । १७ मध्ये १५ विकास बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार विकास बैंकहरूको कुल … पूरा पढ्नुहोस् »

प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ … पूरा पढ्नुहोस् »

सुख्खा खोकीलाई बेवास्ता नगर्नुहोस्, रोगको सङ्केत हुन सक्छ

धेरै पटक हामीलाई सुख्खा खोकीको समस्या हुने गर्छ। यसमा रुघा, मर्की वा कफ हुँदैन, केवल खोकी मात्र लाग्छ। घाँटीमा लगातार खसखस हुनु, दुख्नु वा खोकीका कारण राति बारम्बार निद्रा टुट्नु, … पूरा पढ्नुहोस् »

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ, राष्ट्रपति पौडेल टोकियोमा

टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने … पूरा पढ्नुहोस् »