मुख्य समाचार राजनीति कांग्रेसले बोलायो अनुशासन समितिको बैठक सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ चैत्र १५, आईतवार काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । बैठक चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सेयर गर्नुहोस्