रविको मुद्दाको सुनुवाइ चैत १२ गतेका लागि तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ । न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले … पूरा पढ्नुहोस् »

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने

काठमाडौं । नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् । … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । बैठकका एजेन्डामाथि केन्द्रीय सदस्यहरू बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्ने गरी … पूरा पढ्नुहोस् »

चैतदेखि नै महाधिवेशन प्रक्रिया सुरू गर्ने कांग्रेसको तयारी

काठमाण्डौं । नेपाली कांग्रेस नियमित १५ औं महाधिवेशनकेन्द्रित हुन लागेको छ। महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमिति बैठक पनि बस्दैछ। दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति … पूरा पढ्नुहोस् »

महासंघ एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डेको उम्मेदवारी घोषणा

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनलाई लक्षित गर्दै एसोसिएटतर्फ उपाध्यक्ष पदमा उद्यमी प्रवलजंग पाण्डेले उम्मेदवारी घोषणा गरेका छन्। एक कार्यक्रममा उनले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक … पूरा पढ्नुहोस् »

बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडा प्रतिनिधिमण्डलको भेट

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल को प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटगरी अटोमोवाइल क्षेत्रका विविध विषयमा छलफल गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को नेतृत्वमा गएको टोलीले … पूरा पढ्नुहोस् »

एसपीजी अटोमोबाइल्सले भित्र्यायो जेको जे–सिक्स टी

काठमाडौं । नेपाली अटो बजारमा विद्युतीय सवारीसाधन (ईभी) को लहर मात्र चलेको छैन, यसले एउटा नयाँ उचाइ पनि लिइरहेको छ । अहिले ग्राहकले रुचाएको उत्कृष्ट ब्राण्ड हो, ओमोडा एण्ड जेको … पूरा पढ्नुहोस् »

भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्टस्

काठमाण्डौं । भाटभटेनी सुपरमार्केट तथा होमा विच जापानी कस्मेटीक, स्किन केयर तथा हेल्थ केयर प्रोडक्टस्को विक्री वितरणका लागि सहकार्यको थालनी भएको छ । अबदेखी जापानी स्किन केयर तथा कस्मेटिक आयातकर्ता … पूरा पढ्नुहोस् »

कुवेत र बहराइनमा इरानी हमलाको चेतावनी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन … पूरा पढ्नुहोस् »

साधारण सभाका लागि एन्फा कार्यालय बन्द

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालय बन्द गरिएको छ । चैत १३ गतेदेखि झापामा हुने एन्फा साधारण सभा तथा निर्वाचनका कारण कार्यालय बन्द गरिएको हो । एन्फा … पूरा पढ्नुहोस् »