आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक … पूरा पढ्नुहोस् »

सूर्यदर्शन सहकारीमा रविविरुद्ध जाहेरी दिने कृष्ण नै सहकारी ठगीमा पक्राउ

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्ध जाहेरी दरखास्त दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् । सूर्यदर्शन सहकारीमा … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ काभ्रेले ६९औं सहकारी दिवसमा विविध कार्यक्रम गर्ने

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लि काभ्रे (डिस्कोफ) ले ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ। “उद्यमशिलता र पारदर्शिताः सहकारीको प्राथमिकता” भन्ने मूल नारासहित दिवसलाई … पूरा पढ्नुहोस् »

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने,बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौँ । सालमनीदेवी हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई ८ लाख ५० … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकद्वारा देशभर वित्तीय साक्षरता अभियान, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौँ । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष पनि एभरेष्ट बैंकले मिति चैत २ गते देखि चैत ८ गतेसम्म ग्लोबल मनि विक २०२६ को अवसरमा सप्ताहव्यापी रूपमा देशभर … पूरा पढ्नुहोस् »

ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा टोयोटा ब्रान्डको राज, ६ महिनामा युनाइटेड ट्रेडर्सको व्यापार साढे ३ अर्ब

काठमाडौँ । नेपाली अटो बजारमा टोयोटा ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको वैद्य समूहको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ३ अर्ब रुपैयाँको व्यापार … पूरा पढ्नुहोस् »

महासंघलाई बलियो बनाउन अञ्जन श्रेष्ठको टिमलाई जिताउन आवश्यक छ : पूर्वअध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठलाई साथ दिन आवश्यक रहेको बताएका छन् । महासंघको आगामी नेतृत्वको उम्मेदवारी घोषणासभामा बोल्दै … पूरा पढ्नुहोस् »

व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्छु : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अब व्यवसायीहरू कुनै पनि पार्टीको सदस्य बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । महासंघको नेतृत्व सहमतिका आधारमा अगाडि बढाउन आफू … पूरा पढ्नुहोस् »