अनुभवी उद्योगी लिएर अञ्जन श्रेष्ठले घोषणा गरे प्यानल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि अञ्जन श्रेष्ठको नेतृत्वमा उम्मेदवारहरूको प्यानल घोषणा भएको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि … पूरा पढ्नुहोस् »

आजपाको केन्द्रीय कमिटी पुर्नगठन,अध्यक्षमा प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । ७ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठक प्रभु साहको अध्यक्षताामा ३३७ सदस्यीय केन्द्रीय … पूरा पढ्नुहोस् »

साढे २ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए पूर्वमन्त्री आचार्य

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्य धरौटी रकम बुझाएर रिहा भएका छन् । सोमबार आचार्य अदालत उपस्थित भएका थिए । न्यायाधीशहरू न्यायाधीशहरू … पूरा पढ्नुहोस् »

कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन भदौमा बोलाउने गरी तयारी गरिएको छ । केन्द्रीय समितिको मंगलबार बस्ने बैठकमा नियमित महाधिवेशनको कार्यतालिकामा छलफल हुने नेताहरुले जानकारी गराएका छन् । सभापति … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका ग्राहकलाई अशोका रिसोर्ट र होटल रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित अशोका रेसोर्ट र होटल अशोकासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई विद्यालय झोला तथा स्टेशनरी वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘अवसरको झोला’ अभियान सञ्चालन गर्दै आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला तथा स्टेशनरी वितरण गरेको छ । हरेक बालबालिकामा … पूरा पढ्नुहोस् »

भायानेटको ‘वाइफाइ ६’ सेवा सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले घरभित्र इन्टरनेट प्रयोगका क्रममा देखिने अवरोध, बफरिङ र कमजोर सिग्नलजस्ता समस्यालाई समाधान गर्ने लक्ष्यसहित अत्याधुनिक ‘वाइफाइ ६’ (WiFi 6) प्रविधिमा आधारित नयाँ … पूरा पढ्नुहोस् »

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक जिल्ला एक स्वस्थ सहर’ घोषणा गर्ने तयारी गरिएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले स्वास्थ्य मन्त्रालयले प्रत्येक जिल्लाको … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँको जनमुखी निर्णय, सर्वसाधारणका लागि चापागाउँ अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको जनस्वास्थ्यप्रतिको प्रतिबद्धता फेरि एकपटक व्यवहारमै देखिएको छ। उनकै विशेष पहलमा सञ्चालनमा आएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत बज्रबाराही चापागाउँ अस्पताल, ललितपुरमा अब बागमती … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा जिप्रका काठमाडौँको सेवा प्रवाहबारे अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर सेवा प्रवाहको अवस्था, सेवाग्राहीको सहज पहुँच तथा नागरिकता शाखासहित विभिन्न सेवा कक्षको कार्यसम्पादनबारे उच्चस्तरीय अनुगमन गरेका छन्। मुख्यमन्त्री … पूरा पढ्नुहोस् »