सांसद शपथ चैत १२ गते दिउँसो २ बजे

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

दुईदिन तीव्र हावाहुरीसहित वर्षा, अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ । … पूरा पढ्नुहोस् »

पहिचान र समावेशीता संस्कृति र अस्तित्व जोगाउनका लागि हो : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै नागरिकलाई अधिकार सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने … पूरा पढ्नुहोस् »

अछाममा महानायक राजेश हमालको नाममा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणको नाममा सरकारी बजेट दुरुपयोग भएको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेललाई बुझाइयो निर्वाचन प्रतिवेदन

काठमाण्डौं । निर्वाचन आयोग नेपालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ। ।राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार … पूरा पढ्नुहोस् »

याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा

काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालीले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ । उक्त एक्सचेन्ज कार्निभल चैत्र ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्स र फोनपोइन्ट्सबीच सहकार्य

काठमाडौँ । फोनपोइन्ट्सले श्री एयरलाइन्ससँगको सहकार्यमा हवाई यात्रुहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। आन्तरिक हवाई यात्रालाई थप किफायती र सहज बनाउने उद्देश्यसहित ल्याइएको यस योजनामा प्रयोगकर्ताले क्यासब्याक र निःशुल्क … पूरा पढ्नुहोस् »

महिन्द्राको नेपालमै पहिलो पटक २ टन भार क्षमता भएको बोलेरो म्याक्स पिक-अप

काठमाडौं । पिक-अप सेगमेन्टमा विश्वव्यापी रूपमा स्थापित महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा आफ्नो पिक-अप पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपालमा महिन्द्रा बोलेरो म्याक्स पिक-अप सार्वजनिक गरेको छ । महिन्द्राको पिक-अप … पूरा पढ्नुहोस् »

बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन साहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल … पूरा पढ्नुहोस् »

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र, प्रमुख सचेतकमा ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही चयन भएका छन् । बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले शाहीलाई दलको नेता चयन गरेको हो । बैठकले संसदीय … पूरा पढ्नुहोस् »