आज पहाडी जिल्लामा होलीको उल्लास

काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । हरेक … पूरा पढ्नुहोस् »

रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई समर्थन गर्ने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले कांग्रेसका उम्मेदवार समाजसेवी एंव उद्योगी … पूरा पढ्नुहोस् »

लक्ष्मी महिला साकोसद्वारा सामुहिक ब्रतबन्ध आयोजना

काभ्रे । चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले ८ जना बटुकहरूको सामुहिक ब्रतबन्ध गराएको छ । संस्थाको वार्षिक कार्ययोजना अनुसार धुलिखेलको भैरब मन्दिरमा ८ जना … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिर सामुहिक साकोसले मनायो २७ औं वार्षिकोत्सव

काभ्रे । पनौतीमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७औँ वार्षिकोत्सव मनाएको छ। संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाले हालसम्म गरेको उपलब्धि, … पूरा पढ्नुहोस् »

निर्वाचन अवधिमा पनि बैंकिङ सेवा खुला राख्ने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन अवधिमा पनि सेवा प्रदान गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्वाचनलाई मध्यनजर गरी सार्वजनिक बिदाका दिनमा पनि … पूरा पढ्नुहोस् »

एकै पटक १० हजारसम्म एसएमएस पठाउन सकिने टेलिकमको सेवा

काठमाडौँ । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि सामूहिक सन्देश ९ग्रुप एसएमएस० सेवा उपलब्ध गराएको छ । एकै पटक धेरै व्यक्तिलाई सूचना प्रवाह गर्नुपर्ने अवस्था … पूरा पढ्नुहोस् »

श्री स्टील्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

काठमाडौं । श्री स्टील्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावलीअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि आईपीओ … पूरा पढ्नुहोस् »

७ लाख नेपाली यूएईमा मात्रै, अन्य देशमा कति ?

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशहरूमा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका जनाएको छ । आइतबार (आज) मन्त्रालयले मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य प्रयोजनका लागि पुगेका नेपालीको … पूरा पढ्नुहोस् »

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका पुरूषमाथि मुद्दा चलाउने उच्च सरकारी वकिलको निर्णय

काठमाण्डौं । सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा नचलाउने निर्णय बदर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित

काठमाडौं । नेपाली कांग्रेस (बीपी) पार्टी औपचारिक रूपमा आइतबार नेपाली कांग्रेसमा समाहित भएको छ । काठमाडौंको सामाखुसीमा आयोजना गरिएको चुनावी सभामा कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित भएको घोषणा गरिएको हो … पूरा पढ्नुहोस् »