गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, ६ किलो चाँदी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख छ । उनीसँग ६ किलो चाँदी पनि रहेको उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *