गुँरास हाइड्रोपावरद्वारा दुर्गम सिलीचोङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ । काठमाडौंको धोबीघाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीका अध्यक्ष … पूरा पढ्नुहोस् »

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौं । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी हुँदै छन्। … पूरा पढ्नुहोस् »

नेकपा संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको आज तीन वटा बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन र पार्टीभित्रको अनुशासनको विषयलाई लिएर आज (सोमबार) दिनभरि नै बैठकहरूको चटारो हुने भएको छ । दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी … पूरा पढ्नुहोस् »

ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह

काठमाडौं । निजामती क्षेत्रमा क्रियाशील विभिन्न ट्रेड युनियनहरुले संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर … पूरा पढ्नुहोस् »

मेटलाइफ नेपालले दुर्गम क्षेत्रमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै

काठमाण्डौ । मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । यो कदम नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच … पूरा पढ्नुहोस् »

काठमाडौंमा वैशाख १७ देखि ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’ हुदै

काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गर्दै दक्षिण एसियाकै महत्वपूर्ण प्रदर्शनी ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ। एस डी प्रोमो … पूरा पढ्नुहोस् »

होन्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टर उद्घाटन

काठमाण्डौं । पद्यम ज्योति समूहअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होन्डा सर्भिस नेटवर्क विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाण्डौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार वैशाख १४ गते सोमबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। उक्त बैठकमा … पूरा पढ्नुहोस् »

विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि बढ्दैन : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा … पूरा पढ्नुहोस् »