चलचित्र कलाकार संघको चुनाव लड्दै सुपा खनाल

काठमाण्डौं । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेकी सुपा खनाल बाल कलाकारदेखि आफ्नो कलाकारीता सुरु गरेकी उनले दर्जनौं भन्दा बढी फिल्म दर्जनौंभन्दा बढी टेलिसरियल र त्यसैगरी टेलिभिजनका धेरै सिरियलसँगसँगै आफ्नो कलाकारितालाई अगाडि बढाएकी हुन् अहिले गायन क्षेत्रमा पनि त्यत्तिकै सशक्त छिन् बाल कलाकारदेखि आफ्नो कलाकारिता सुरु गरेकी उनले म्युजिक भिडियोमा पनी अभिनय गरेकी छिन् भने हालसालै उनले हरेक बुधबार मञ्जरी मिडिया मारफत ६ः१५मा कसम सिरियल पनि आफैंले निर्माण गरिराखेकी छिन् उनले अहिले गरिराखेको टेलिसरियल कसम , नाता ,जुनेली भाउजु पुतली ,भुन्टी , रमितामा अभिनय पनि गरिराखेकी छिन त्यसैगरी अहिले हुन गइरहेको चलचित्र कलाकार संघको चुनावमा पनि सविन श्रेष्ठको प्यानलबाट सदस्य पदमा उनले आफ्नो उम्मेदवारी दिएकी हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *