नेपालद्धारा अमेरिकाविरुद्ध सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाविरुद्ध सानदार जित निकालेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याएको … पूरा पढ्नुहोस् »

निरुताको कप्तानीमा काभा च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपालमा हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगदीश भट्टले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

पन्तका दुई नियात्राकृति सार्वजनिक

काठमाडौं । साहित्यकार तथा साहित्यक पत्रकार रामप्रसाद पन्तका दुई नियात्राकृति एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराईलगायत साहित्यकारले ‘शिखर शिखरको सौन्दर्य’ र ‘शिवलोकको आलोक’ लोकार्पण … पूरा पढ्नुहोस् »

६० वर्षमा एसइई पास, अस्ट्रेलियामा हुँदा थाहा पाइन् नतिजा

पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छन्। उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले … पूरा पढ्नुहोस् »

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको … पूरा पढ्नुहोस् »

आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

काठमाडौँ । आज बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सरेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका … पूरा पढ्नुहोस् »

परराष्ट्र मन्त्रालय र प्रतिष्ठानद्वारा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात

काठमाडौँ । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको संयुक्त आयोजनामा ग्रीष्मकालीन इन्टर्नसिप २०२६ को सुरुवात गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले यस कार्यक्रमबारे जानकारी गराएका हुन्। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र … पूरा पढ्नुहोस् »

२ करोडबाट ७५० करोडसम्मको यात्रा कसरी सम्भव भयो ?

गुरुप्रसाद न्यौपाने,उर्जा विज्ञविगतको लामो अनुभवलाई स्मरण गर्दै केही कुरा साझा गर्न चाहन्छु। जब मैले यो क्षेत्र(जलविद्युत)मा यात्रा सुरु गरेको थिएँ, २ करोड रुपैयाँभन्दा बढी लगानी जुटाउन पनि निकै कठिन थियो। … पूरा पढ्नुहोस् »

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले … पूरा पढ्नुहोस् »

सानिमा बैंकद्वारा गोरखा अस्पताललाई ५ पिडियाट्रिक बेड सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण … पूरा पढ्नुहोस् »